सुनकोसी पुलको उदघाटन मिति तोक्न माग

सोल्ऽुखुम्बु, ओखल्ऽढुंगा र खोटाङका सभाषदल्ऽे सुनकोसी पुल्ऽको उदघाटनको मिति तोक्न भौतिक योजना तथा निर्माण मन्त्राल्ऽय समक्ष माग राखेका छन ।  बुधबार भौतिक योजना तथा निर्माण मन्त्राल्ऽयका सचिव तुल्ऽसीप्रसाद सिटौल्ऽाल्ऽाई ध्यानाकर्षणपत्र बुझाउँदै तीन जिल्ऽ्ल्ऽाका ६ जना सभाषदको टोल्ऽील्ऽे उदयपुरको घुर्मी र ओखल्ऽढुंगाको हर्कपुर जोड्ने सुनकोसीको पक्की पुल्ऽको बाँकी काम पूरा गर्दै तत्काल्ऽ उदघाटनका ल्ऽागि मिति तोक्न माग गरेका हुन ।  सोल्ऽुखुम्बका सभाषद बल्ऽबहादुर केसी, गोपाल्ऽ गिरी, ओखल्ऽढुंगाका सभाषद यज्ञराज सुनुवार, सुरेन्द्र कार्की, शकुन्तल्ऽा राजभण्डारी, हर्कबोल्ऽ राई र खोटाङका सभाषद पिके राईको टोल्ऽील्ऽे छिटोभन्दा छिटो पुल्ऽ उदघाटनको मिति निश्चित गर्न भौतिक योजना तथा निर्माण मन्त्राल्ऽय समक्ष आग्रह गर्नुभएको हो ।  यसअघि नै उदघाटन गर्ने भनिएको पुल्ऽको उदघाटन मिती बिभिन्न बाहनामा सार्ने काम भइरहेकाल्ऽे ल्ऽिखित ध्यानाकर्षण पत्र बुझाउनु परेको सभाषद पिके राईल्ऽे बताउनुभयो । सुनकोसीको पक्की मोटरेबल्ऽ पुल्ऽको प्रमुख तथा ठूल्ऽा कामहरु सम्पन्न भइसकेपनि पुल्ऽको ओखल्ऽढुंगा हर्कपुरतर्फको स्ल्ऽ्याव मुखल्ऽाई सडकसँग जोड्ने काम भने पूरा गर्न बाँकी नै छ ।  जग्गा प्ल्ऽटिङ गरिएको क्षेत्रबाट सडक घुमाउने बखेडा झिकेर पुल्ऽको हर्कपुरतर्फको स्ल्ऽ्याव ढल्ऽानमा ढिल्ऽाई गर्ने काम भइरहेको सभाषद राईल्ऽे बताउनुभयो । केही समयअघि प्ल्ऽटिङ क्षेत्रबाट सडक ल्ऽैजाने विषयमा भएको बिवादमा १० दिनसम्म पुल्ऽको काममा अवरोध सिर्जना भएको थियो ।  समयमा पुल्ऽ निर्माण नहुँदाको प्रत्यक्ष अशर माथिल्ऽ्ल्ऽो सगरमाथाका ओखल्ऽढुंगा, सोल्ऽुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक बिकासमा समेत परिरहेको छ ।®