रामेछापको गुम्देल ९ र बम्तिभण्डार ३ को सिमानको पर्ने सुर्मु खोलामा बर्षा करण बिहिबार रातीे पहिरो गएकोले बम्तीबाट गुम्देल ९ चामरु जान बाटो अपरुद्ध

रामेछापको गुम्देल ९ र बम्तिभण्डार ३ को सिमानको पर्ने सुर्मु खोलामा बर्षा करण बिहिबार रातीे पहिरो गएकोले बम्तीबाट गुम्देल ९ चामरु जान बाटो अपरुद्ध भएको छ । पहिरोको मुखमा ठुला ठुला ढु¨ र भिर पहाडहरु खसेर खोला थुन्ने सम्भावन भएकोले सानो बल्दि¨ र ठाडो खोला आसपास बस्तिहरु जोखिममा रहेको गुम्देल ९ चमरुबाट स्थानिय बासी देण्डी लामाले जानकारी दिनु भयो । त्यस्तै गुम्देल ९ चामरुकै सिरनामा गत बर्ष गएको भुकम्पको कारण  जमिन धाँजाधाँज फाटेको र बर्षको  पानीको करणले बाढी पहिरो गई चामरु गाउ पनि जोखिमयुक्त रहेको पनि शेर्पाले जानकारी दिनु भयो । बर्षको कारण बम्तीभण्डारबाट गुम्देल जाने बाटोमा पनि ठाउ ठाउ ठुलासाना पहिरो भत्कने क्रम जारी छ ।