अन्तराष्टिय मानवअधिकार दिबसको अबसरमा मन्थलीमा ¥याली

रेडियो कैरन ९६.४ मेघाहर्ज बाम्तीभण्डार ४, रामेछाप अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसमार रामेछापको सदरमुकाम मन्थल्ऽीमा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाह?को आयोजनामा ¥याल्ऽी निकाल्ऽिएको छ ।  घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने मूल्ऽ नारा ल्ऽेखिएको व्यानर बोकेको ¥याल्ऽील्ऽे मन्थल्ऽी बजार परिक्रमा गरेको थियो । मन्थल्ऽीको देवकोटा चोकबाट सु? भएको ¥याल्ऽी मन्थल्ऽी बजार परिक्रमा पछि पुनः देवकोटा चोकमा नै आएर समापन भएको थियो ।  कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मानवअधिकार तथा सामाजिक न्याय संयोजक केन्द्र हुसोक रामेछाप, एम्नेष्टि इन्टरनेशनल्ऽ समुह १९ रामेछाप, शान्ति र विकासको ल्ऽागि युवा साझेदार नेपाल्ऽ वाइएसपी रामेछापको संयुक्त आयोजनामा भएको थियो ।  ¥याल्ऽीमा राजनितिक दल्ऽका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा ल्ऽगायतको सहभागिता रहेको थियो ।®