श्री बुद्ध प्र वि मा कोरियन द्धारा शैक्षिक सामाग्री वितरण

कर्मा शेर्पा,रेडियो कैरन,साउन १६, ओखालढु¨ जिल्ला भुसि¨ गा वि स वर्डा न ८ दुपी सुर्केमा आज कोरियन नागारिक सन्देहान द्धारा शैक्षिक सामाग्रीहरु वितारण गरिएको छ । शैक्षिक सामाग्रीहरु  मइक्रोस्कोपस् १० वाट बालिभल १,फुटबल १ ,पेन्सिल २४ दर्जन,कापी साना ठुलो गरी १२ दर्जन ,बच्चाले खेल्ने भलिबल २ वाट कलम १० पोका काटर १२ दर्जन ,रंगिन कलम २ दर्जन,स्टिज २ दर्जन,इलेजार ५ दर्जन र बालबालिकहरुले खेल्ने विभिन्न प्रकारको खेलौन र शिक्षकहरुलाई ४ ओट छाता गरि लगभग ३० हजार रुपौयको शैक्षिक सामाग्री वितरण गरिएको छ । त्यस्तै १० वाट मइक्रोस्कोपस मध्ये ६ वाट र केही बालबालिकहरुको खेलौन भुसि¨ उ.मा.विमा पनि पठाएको भुसि¨बाट हाम्रो प्रतिनिधि वाङड शेर्पाले जनकारी दिनु भयो । उक्त कार्याक्रम आज सम्पन्न भएको थियो ।