यु एस ए आई डी को आर्थिक सहायोग तथा सेफदा चिल्डेनको सझेदारीमा संञ्चालित सबल कार्याक्रम

कर्मा शेर्पा,रेडियो कैरन,साउन १६,  यु एस ए आई डी को आर्थिकसहायोग तथा सेफदा चिल्डेनको सझेदारीमा संञ्चालित सबलकार्याक्रमले रवदोलु र भुसि¨को गाविसको गरी जम्म २१ जनउद्यमशिल व्यवसयिक बन्न चाहने व्यक्तिलाई ७ दिनेव्यवसयिक सुरुवात तथा सुधार तालिम आजबाट हिमाचुलीचिम्दि¨ क्लबको भावनमा सञ्चालन गरिएको छ । साना तथामझैला किसान व्यावसयहरुलाई व्यावस्थित रुपले खेती किसानगर्ने तथा आधुनिक किसिमले खेती किसान गराउने उद्धेश्यलेसञ्चालन गरिएको यस तालिमको प्रशिक्षक द्धाय द्रोवान कुमारश्रेष्ठ र कैसाल शार्मा ज्युले  गरि रहनु भएको छ । उक्त उत्घाटनकार्याक्रमको सबलको तर्फबाट यस भुसि¨ गाविसकी सामाजिकपरिचालिक निस बस्नेतले सहजिकरण गर्नु भएको थियो ,भनेयस सत्रमा बिभिन्न पर्टी प्रतिनिधि,संघ संस्थाकाप्रतिनिधि,शिक्षक ,बुद्धिजीवीहरु लगयत करिब ४० जानकोसहभगिता रहेको थियो भने सो तालिम अगामी २२ गते सम्मसञ्चालन हुने छ । कार्याक्रमको उत्घाटन यसै भुसि¨ र रवदोलुगाविसको सचिव लक्ष्मी दास सैजुको अध्यक्षतामा सम्पन्नभयो भुसि¨बाट हाम्रो प्रतिनिधि सुशान्ति गुरु¨ले जानकारी दिनुभएकको छ ।