आज फुलबरी आम समुह संञ्जलले अयोजन गरिएको तिज बिशेष लोक गित प्रतियोगित

कर्मा रिञ्जी शेर्पा,रेडियो कैरन,भदौ १६–आज फुलबरी आम समुह संञ्जलले अयोजन गरिएको तिज बिशेष लोक गित प्रतियोगितमा संञ्जलको संयोजक जित माया सुनुवरको सभपतित्वमा खिजिकाती गविस वर्डा नं. ३ को इलका स्वस्थ्य चौकीमा सम्पन्न भएको छ । उक्त कार्याक्रममा जिल्पुङ स्वस्थ्य आम समुह खिजिकाती १ प्रथम,कोल्ड डाड स्वस्थ्य आम समुह खिजिकाती ८ दितिय,लालिगुरस स्वस्थ्य आम समुह खिजिकाती तिृतिय र सयपत्रि स्वस्थ्य आम समुह खिजिकाती ९ सन्तोना भएको खिजिकातीबाट वर्डा नागारिक मञ्चको संयोजक जिवन कुमार सुनुवरले जानकारी दिनु भएको थियो । प्रतियोगिहरुलाई नगद ५०० साथमा सबुन र कलम बितारण गर्नु भएको थियो । मिसन हस्पिटलका कर्माचारी बिन्दु थापाको प्रमुख अतिथित्वमा भएको कार्याक्रममा खिजिकाती वर्डा नं. १ देखि ९ सम्मका बिभिन्न पार्टी प्रतिनिधि,संघ सस्थाका प्रतिनिधि,सामाज सेवी,लगयत लगभग ४०० जनाको उपस्थिति थियो । सहभगिहरुले आ आफ्नो तर्फबाट भनाइहरु राखिएको थियो ।