सोलुखुम्बुको श्री जनचेतना प्राविमा आज विव्यस समितिको गठन गरीएको

रामेछाप । माघ २७ गते, सोलुखुम्बुको श्री जनचेतना प्रावि गोली २ मा आज श्री बुद्ध माविका प्रअ प्रेम बहादुर बस्नेतको प्रमुख आतिथ्थतामा विव्यस समितिको गठन गरीएको छ । विव्यस समितिको अध्यक्षमा सम्बु बहादुर बस्नेत चयन हुनुभएको छ । भने सदस्यहरुमा त्र्रmमंस डम्बर सुनुवार, रमा बस्नेत, ज्ञानेन्द्ध बस्नेत, टेका बहादुर बस्नेत, भोज प्रसाद दाहाल, र सचिबमा उमा खत्री चयन हुनुभएको छ । उक्त विव्यस समितिको गठन शिक्षक अभिभाबकसघँका श्री दुर्गा बहादुर बस्नेतको अदक्षतामा ११ सदस्सीय समिति गठन गरीएको हो । कार्यक्रममा शिक्षक, अभिभाबक, विद्यार्थी र पत्रकार लगाएतको उपस्थिति रहेको सोलुखुम्बु चौलाखर्कबाट हाम्रा सम्बाद दाता लिला बहादुर बस्नेतले जानकारी दिनुभयो ।®