सोलुखुम्बुको जुबुमा ४ लाखको अलैँची चोरी

सोलुखुम्बुको जुबुमा ४ लाखको अलैँची चोरी रेडियो कैरन ९६.४ मेघाहर्ज, मंसीर, २८ गते सोल्ऽुखुम्बुको जुबुमा बिक्रीका ल्ऽागि तयारी अबस्थामा राखीएको झण्डै ४ ल्ऽाख ?पैयाँ मुल्ऽ्य बराबरको अल्ऽैँची चोरी भएको छ ।  जुबु ७ का अल्ऽैँची कृषक बल्ऽ बहादुर राई आफैल्ऽे उत्पादन गरि बिक्रीका ल्ऽागि घरको बरन्डामा राखेको करिब ५ मन अल्ऽैँची रातीको समयमा चोरी भएको हो ।  यही मंसिर १२ गते शुक्रबारको रात बोरा–बोरामा राखेको अल्ऽैँची हराएको भन्दै उनल्ऽे जिल्ऽ्ल्ऽा प्रहरी कार्यल्ऽयमा खोजी अनुसन्धानका ल्ऽागि निबेदन दिएका छन ।  बिक्रीका ल्ऽागि बैना समेत ल्ऽिईसकेको बर्ष भरिको मेहनतबाट उब्जाउ गरिएको उक्त अल्ऽैँची घरैबाट हराए पछि राई यतिबेल्ऽा सदरमुकाम सल्ऽ्ल्ऽेरीमा प्रहरीको सहयोग मागीरहेका छन ।  यता प्रहरील्ऽे पनि आफुह?ल्ऽे खोजी कार्य सु? गरेको जनाएको छ । बिकट गाउँमै ल्ऽाखौँ ?पैयाँ मुल्ऽ्य बराबरको अल्ऽैँची हराएको निबेदन प्राप्त भएकोल्ऽे चोरी गर्ने ब्यक्ति पक्राउ गर्ने प्रहरी निरिक्षक खगेन्द्र खड्काल्ऽे जानकारी दिनुभयो ।®