एसएल्ऽसीको परीक्षाफल्ऽ सार्वजनिक, ४३।९२ प्रतिशत उत्तिर्ण

२०७० साल्ऽको एसएल्ऽसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । यसवर्ष पनि निराशाजनक नतिजा आएको छ । परीक्षा नियन्त्रण कार्याल्ऽय सानोठिमीका अनुसार नियमिततर्फ ४३ दशमल्ऽव ९२ प्रतिशत अर्थात १ ल्ऽाख ७३ हजार ४ सय ३६ जना उत्तिर्ण भएका छन । पोहोरको उत्तिर्ण प्रतिशत ४१ दशमल्ऽव ५७ थियो । विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, पहिल्ऽो श्रेणीमा ८३ हजार ६ सय ३७, दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तेस्रो श्रेणीमा ३ हजार ७ सय ४७ जना पास भएको कार्याल्ऽयल्ऽे जनाएको छ । एक्जाम्टेडतर्फ १४ हजार ५ सय ९१ अर्थात १० दशमल्ऽव ९२ प्रतिशत विद्यार्थी पास भएका छन । यसवर्ष नियमिततर्फ ४ ल्ऽाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ ल्ऽाख ४६ हजार ७ सय ३३ जनाल्ऽे परीक्षा दिएका थिए । एसएल्ऽसीको नतिजा सार्वजनिक भएपछि एसएल्ऽसी टाईप गरी एक स्पेश दिएर सिम्बोल्ऽ नम्बर ल्ऽेखी ५५६६ मा एसएमएस गरेर थाहा पाउन सकिन्छ । त्यस्तै १६६०–०१– ५–५५–६६ मा फोन गरेर पनि तपाईंल्ऽे आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ ।®