४४ वर्षको उमेरमा एसएल्ऽसी पास

रेडियो कैरन समाचार २०७१ जेष्ठ ३१ बाम्तीभण्डार, रामेछाप ओखल्ऽढुंगा टोक्सेल्ऽकी ४४ वर्षिया हिरादेवी तिमिल्ऽ्सिनाल्ऽाई यतिबेल्ऽा बधाई थाप्न भ्याईनभ्याई छ । बुढ्यौल्ऽी उमेरमा एसएल्ऽसी पास गरेको खबर सुनेपछि उहाँल्ऽाई बधाई दिनेह?को ओइरो ल्ऽागेको हो । ‘पढ्नल्ऽाई उमेरल्ऽे पनि छेक्दो रहेनछ, अनि मेहनत गर्दा सफल्ऽता पनि मिल्ऽ्दो रहेछ’ उहाँल्ऽे भन्नुभयो । ‘जाँच दिएको बेल्ऽामा पास हुन्छु भन्ने ल्ऽागेको थियोँ, सोचेकै नतिजा आयो’ उहाँल्ऽे भन्नुभयो । उहाँका दुई छोरा स्नातक अध्ययनरत छन ।  उहाँ पढ्ने विद्याल्ऽयका अ? १५ जना महिल्ऽा पनि एसएल्ऽसीमा पास भएका छन । सबैको उमेर उहाँकै हाराहारीको छ । मेहनत गरे सफल्ऽ भइन्छ भन्ने यो गतिल्ऽो उदाहरण हो ।®