रामेछापको तिल्ऽ्पुङ गाविसमा एक दिने आखा शिविर सम्पन्न

नविन सुनुवार असार १५ गते Radio Kairan 96.4 Mhz रामेछापको तिल्ऽ्पुङ गाविसमा हिजो एक दिने आँखा, दाँत तथा अन्य रोगको शिविर सम्पन्न भएको छ ।  तामाकोशी युवा क्ल्ऽब गेल्ऽु–७ र पौरखी युवा कृषि सहकारी संस्था ल्ऽिमिटेड मन्थल्ऽीको आयोजना तथा तामाकोशी सेवा समिति, वाइ। एस।पी नेपाल्ऽ मन्थल्ऽी, आर। ए। एन। नेपाल्ऽ र सामुदायिक आँखा केन्द्र मन्थल्ऽीको सहयोगमा शिविर संचाल्ऽन भएको हो ।  शिविरमा ९९ जना आँखा ५५ जना दाँत तथा १८० जना अन्य गरि २८१ जना विरामीह?ल्ऽे स्वास्थ्य जाँच तथा उपचार गराएका छन । विरामीह?ल्ऽाई तामाकोशी सहकारी अस्पताल्ऽका डा। सुमन कर्माचार्य, सपना अधिकारी, बासुदेब अधिकारी र देबकी श्रेष्ठल्ऽे स्वास्थ्य परिक्षण तथा उपचार गर्नुभएको थियो ।®