सुनकोशी पुल्ऽको ट्रस उठाउने काम सम्पन्न

Nabin Sunuwar. Radio kairan 96.4 Mhz उदयपुर र ओखल्ऽढुंगाको सीमानामा निर्माणाधीन अवस्थामै हावाल्ऽे ढल्ऽेको भनिएको पक्की पूल्ऽको ट्रस उठाउने काम सम्पन्न भएको छ । १३ वर्षदेखि निर्माण शु? भएको सुनकोशी नदीको पक्की पुल्ऽको स्टील्ऽ ट्रस जोड्ने काम भएपछि ट्रस उठाउने काम सम्पन्न भएको हो ।   सडक विभागल्ऽे पछिल्ऽ्ल्ऽो समय बैशाख महिना भित्र सम्पन्न गर्ने ल्ऽक्ष्य सार्वजनिक गरिएको उक्त पुल्ऽ निर्माण सम्पन्न हुने क्रममा चैत्र २४ गते आएको हावाह?ल्ऽे ढाल्ऽेपछि काम सम्पन्न हुनेमा आशंका उत्पन्न भएको थियो । ५ मिटर चौडाई र १ सय ७० मिटर ल्ऽम्बाई हुने पुल्ऽमा ४ सय ४० टन स्टील्ऽ प्रयोग गरिने सडक विभागल्ऽे जनाएको छ ।  निर्माण सम्पन्न हुने क्रममा रहेको मुल्ऽुककै सबै भन्दा बढि फल्ऽाम प्रयोग भएको सुनकोशी नदिको पुल्ऽ हावाहुरील्ऽे ढाल्ऽेपछि अनुगमनमा आएका भौतिक योजना निर्माण मन्त्री विमल्ऽेन्द्र निधि तथा सभासदल्ऽे असार भित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।  करिब १३ बर्ष देखि अल्ऽपत्र रहेको पुल्ऽ निमार्णको काम अर्जुन अर्याल्ऽ आयोजना प्रमुख भएर आएपछि कामल्ऽे गति ल्ऽिएको हो । समयमा नै पुल्ऽ निर्माण कार्य गर्न कार्याल्ऽयका तर्फबाट गरिएको प्रयास पुल्ऽ ढल्ऽेपछि संकटमा परेको थियो । यसरी विभिन्न बहानामा ल्ऽामो समय पछि यस पटक भने निर्माण सम्पन हुने सुनिश्चित भएको सरोकारवाल्ऽाह?को दाबी रहेको छ ।®