सामुदायीक रेडियो रेडियो कैरन ९६.४ मेघाहर्ज बाम्तीभण्डार ४, रामेछाप यहि मंसिर १९ देखि २७ गते सम्म हुने दोल्ऽखा महोत्सवको तयारी तिव्र भएको छ । दोल्ऽखा सदरमुकाम चरिकोट स्थित टुँडिखेल्ऽ मैदानमा हुने महोत्सवको तयारी तिव्र गतिमा भईरहेको आयोजक क्षेत्रिय होटल्ऽ सँघ नेपाल्ऽ दोल्ऽखाल्ऽे जनाएको छ । महोत्सव स्थल्ऽमा राखिने स्टल्ऽ तथा रमाईल्ऽो मेल्ऽाका ल्ऽागि आवस्यक सामाग्रि दोल्ऽखा ल्ऽ्याईसकेको र धमाधम निर्माण कार्य भईरहेको आयोजक सँस्थाका अध्यक्ष सुन्दर कार्कील्ऽे जानकारी दिनुभयो । महोत्सव स्थल्ऽमा ८० वटा स्टल्ऽ राख्ने ल्ऽक्ष्य राखिएकोमा ६० वटा बुकिङ्ग भैसकेको स्टल्ऽ व्यवस्थापन समितिका सँयोजक प्रकाश बुढाथोकील्ऽे बताउनुभयो । दोल्ऽखा महोत्सवमा घरेल्ऽु तथा मौल्ऽिक उत्पादन, व्यापारीक उत्पादन तथा बिज्ञान र प्रविधि सम्वन्धि स्टल्ऽह? पनि रहने छन । आयोजक सँस्थाल्ऽे न्यूनतम ५ हजार देखि २५ हजार सम्मका फरक–फरक प्रकृतिका स्टल्ऽह? निर्माण गरिरहेको छ । यो बर्षको दोल्ऽखा महोत्सवमा माउन्टेन फ्ल्ऽाईट, प्यारा ग्ल्ऽाईडिङ, ¥याफ्टिङ र क्यानोनिङको मज्जा पनि ल्ऽिन सकिने छ । यसका ल्ऽागि टिकट समेत खुल्ऽ्ल्ऽा भएको छ । आयोजक सँस्थाका अध्यक्ष कार्कीका अनुसार श्री एयरल्ऽाईन्स मार्फत हुने १५ मिनेटको माउन्टेन फ्ल्ऽाईटका ल्ऽागि प्रति व्यक्ति ७ हजार ५ सय शुल्ऽ्क तोकिएको छ । ९ दिनसम्म चल्ऽ्ने महोत्सवमा २५ ल्ऽाख खर्च हुने र साँढे दुई करोड बराबरको कारोवार हुने आयोजक सँस्थाको ल्ऽक्ष्य छ । यसैबीच, दोल्ऽखा महोत्सवमा आउने पर्यटकह?ल्ऽाई रोल्ऽ्वाल्ऽिङ यातायातल्ऽे आफ्नो बसमा यात्रा गर्दा २० प्रतिशत भाडा छुट दिने भएको छ । मँसिर १९ देखि २७ गते सम्म हुने दोल्ऽखा महोत्सवका ल्ऽागि आउने सवै पर्यटकल्ऽाई यातायात भाडमा २० प्रतिशत छुटको व्यवस्था गरिएको रोल्ऽ्वाल्ऽिङ यातायातका अध्यक्ष सूर्यवहादुर आचार्यल्ऽे जानकारी दिनुभयो । रोल्ऽ्वाल्ऽिङ यातायातल्ऽे काठमाण्डौं देखि दोल्ऽखा सम्म सिधा र चरिकोट देखि ग्रामिण क्षेत्रका ?टमा ल्ऽोकल्ऽ बस सँचाल्ऽन गर्दै आएको छ । अध्यक्ष आचार्यल्ऽे महोत्सव अवधिभर चरिकोट देखि काल्ऽिन्चोक सम्म यात्?वाहक बस सँचाल्ऽन गर्ने बिषयमा पनि छल्ऽफल्ऽ भईरहेको जानकारी दिनुभयो ।®