मंसिर १९ देखि २७ गते सम्म हुने दोल्ऽखा महोत्सवको तयारी तिव्र

सामुदायीक रेडियो रेडियो कैरन ९६.४ मेघाहर्ज बाम्तीभण्डार ४, रामेछाप यहि मंसिर १९ देखि २७ गते सम्म हुने दोल्ऽखा महोत्सवको तयारी तिव्र भएको छ ।  दोल्ऽखा सदरमुकाम चरिकोट स्थित टुँडिखेल्ऽ मैदानमा हुने महोत्सवको तयारी तिव्र गतिमा भईरहेको आयोजक क्षेत्रिय होटल्ऽ सँघ नेपाल्ऽ दोल्ऽखाल्ऽे जनाएको छ । महोत्सव स्थल्ऽमा राखिने स्टल्ऽ तथा रमाईल्ऽो मेल्ऽाका ल्ऽागि आवस्यक सामाग्रि दोल्ऽखा ल्ऽ्याईसकेको र धमाधम निर्माण कार्य भईरहेको आयोजक सँस्थाका अध्यक्ष सुन्दर कार्कील्ऽे जानकारी दिनुभयो ।  महोत्सव स्थल्ऽमा ८० वटा स्टल्ऽ राख्ने ल्ऽक्ष्य राखिएकोमा ६० वटा बुकिङ्ग भैसकेको स्टल्ऽ व्यवस्थापन समितिका सँयोजक प्रकाश बुढाथोकील्ऽे बताउनुभयो । दोल्ऽखा महोत्सवमा घरेल्ऽु तथा मौल्ऽिक उत्पादन, व्यापारीक उत्पादन तथा बिज्ञान र प्रविधि सम्वन्धि स्टल्ऽह? पनि रहने छन ।  आयोजक सँस्थाल्ऽे न्यूनतम ५ हजार देखि २५ हजार सम्मका फरक–फरक प्रकृतिका स्टल्ऽह? निर्माण गरिरहेको छ । यो बर्षको दोल्ऽखा महोत्सवमा माउन्टेन फ्ल्ऽाईट, प्यारा ग्ल्ऽाईडिङ, ¥याफ्टिङ र क्यानोनिङको मज्जा पनि ल्ऽिन सकिने छ । यसका ल्ऽागि टिकट समेत खुल्ऽ्ल्ऽा भएको छ ।  आयोजक सँस्थाका अध्यक्ष कार्कीका अनुसार श्री एयरल्ऽाईन्स मार्फत हुने १५ मिनेटको माउन्टेन फ्ल्ऽाईटका ल्ऽागि प्रति व्यक्ति ७ हजार ५ सय शुल्ऽ्क तोकिएको छ । ९ दिनसम्म चल्ऽ्ने महोत्सवमा २५ ल्ऽाख खर्च हुने र साँढे दुई करोड बराबरको कारोवार हुने आयोजक सँस्थाको ल्ऽक्ष्य छ ।  यसैबीच, दोल्ऽखा महोत्सवमा आउने पर्यटकह?ल्ऽाई रोल्ऽ्वाल्ऽिङ यातायातल्ऽे आफ्नो बसमा यात्रा गर्दा २० प्रतिशत भाडा छुट दिने भएको छ ।  मँसिर १९ देखि २७ गते सम्म हुने दोल्ऽखा महोत्सवका ल्ऽागि आउने सवै पर्यटकल्ऽाई यातायात भाडमा २० प्रतिशत छुटको व्यवस्था गरिएको रोल्ऽ्वाल्ऽिङ यातायातका अध्यक्ष सूर्यवहादुर आचार्यल्ऽे जानकारी दिनुभयो ।  रोल्ऽ्वाल्ऽिङ यातायातल्ऽे काठमाण्डौं देखि दोल्ऽखा सम्म सिधा र चरिकोट देखि ग्रामिण क्षेत्रका ?टमा ल्ऽोकल्ऽ बस सँचाल्ऽन गर्दै आएको छ । अध्यक्ष आचार्यल्ऽे महोत्सव अवधिभर चरिकोट देखि काल्ऽिन्चोक सम्म यात्?वाहक बस सँचाल्ऽन गर्ने बिषयमा पनि छल्ऽफल्ऽ भईरहेको जानकारी दिनुभयो ।®