सोलुखुम्बुमा ५ रिक्टर स्केलको भुकम्प काठमान्डौमा धक्का

कृषा सुनुवार पौष ०३ रेडियो कैरण आज राति सोल्ऽुखुम्बुल्ऽाई केन्द्र बनाएर ५ रिक्टर स्केल्ऽको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको छ । उपत्यका आसपासका केही जिल्ऽ्ल्ऽाका साथै पूर्वी क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको खबर प्राप्त भएको छ । जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽय सोल्ऽुखुम्बुका अनुसार अहिल्ऽे सम्म कुनै क्षतिको खबर आएको छैन । तर, भूकम्प आएको बेल्ऽा सदरमुकाम सहितका क्षेत्रमा मानिसहरु घर बाहिर निस्किएका थिए । प्रहरीका प्रारम्भीक अनुमान अनुसार चीन सँग सीमा रहेको खुमजुङ क्षेत्रल्ऽाई केन्द्र बनाएर भूकम्प गएको छ । सोल्ऽुखुम्बुमा हुनु पर्नेमा अन्यथा भएकाल्ऽे क्षमा प्रर्र्थी सहित सच्याइएको छ ।©