मोहि खाँदा ८ जना बिरामी, एकको अबस्था गम्भीर रेडियो कैरन ९६.४ मेघाहर्ज, मंसिर १८

रामेछापको मन्थल्ऽीमा मोही खाँदा ८ जना बिरामी भएका छन । मन्थल्ऽी–२ का ओमप्रसाद सुवेदीको घरमा मोही खाँदा ८ जना बिरामी भएका हुन । सुवेदीको घरमा पारेको मोही उनको परिवार सहित छिमेकी घरका सदस्यल्ऽे खाएकोमा खाने बित्तिकै वाकवाकी र पखाल्ऽा ल्ऽाग्ने भएपछि उपचारका ल्ऽागि अस्पताल्ऽ ल्ऽगिएको छ । मोही खाएर बिरामी हुनेमा ७१ वर्षका ओमप्रसाद सुवेदी, ८२ वर्षकी पदम कुमारी सुवेदी, ६४ वर्षकी सिता सुवेदी, ५५ वर्षका उद्धव सुवेदी, २२ वर्षकी निल्ऽम सुवेदी, १२ वर्षका सुजन सुवेदी, २१ वर्षकी सुमित्रा खत्री र ९ वर्षका अंकित सुवेदी रहेका  छन । बिरामी परेका मध्ये निल्ऽम सुवेदीको अवस्था गम्भीर भएकोल्ऽे उपचारका ल्ऽागि काठमाडौं पठाइएको छ । अन्य बिरामीको भने मन्थल्ऽीकै तामाकोशी सहकारी अस्पताल्ऽमा उपचार भैरहेको जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽय रामेछापल्ऽे जनाएको छ ।®