रामेछापको मन्थल्ऽीमा गहना ल्ऽुटेर भागेका संल्ऽग्नमा २ किशोरी पक्राउ परेको

कृषा सुनुवार रेडियो कैरण ९६.४ मेघाहर्जा माघ १७ रामेछाप रामेछापको सदरमुकाम मन्थल्ऽी बसपार्क नजिकै आइतबारे खोल्ऽ्सा बाट गहना ल्ऽुटेर भागेका २ जना किशोरील्ऽाई प्रहरील्ऽे पक्राउ गरेको छ ।  हिमगंगा ३ की १५ वर्षकी सुनिता मगर र सैपु २ की  १६ वर्षकी अञ्जु सुनुवारल्ऽाई प्रहरील्ऽे पक्राउ गरेको हो । उनीहरुल्ऽे आज दिउसो ४ बजे तिर मन्थल्ऽी नगरपाल्ऽिका ३ टेकवानपुर बस्ने ४५ वर्षकी बदाल्ऽी सार्कीको गहना ल्ऽुटे्दै गरेको अवस्थामा स्थानीयल्ऽे समातेका थिए ।  उनल्ऽाई कुटपिट गरी घाइते बनाएर गहना ल्ऽुटिएको सार्कील्ऽे बताउनु भयो । उनल्ऽे गुहार मागे पछि स्थानीयहरु जम्मा भएर ती किशोरीहरुल्ऽाई नियन्त्रणमा  ल्ऽिई प्रहरीको जिम्मा ल्ऽगाएका थिए । उनीहरु माथि आवश्यक अनुसन्धान भई रहेको प्रहरील्ऽे जनाएको छ ।®