रामेछापको बेतालिमा जन्ती ल्ऽिएर दोल्ऽखाको मिर्गे आउदै गरेको बस दुर्घटना हुँदा बाल्ऽिकाको मृत्यु

कृषा सुनुवार रेडियो कैरण ९६.४ मेघाहर्जा माघ १७ रामेछाप रामेछाप बेताल्ऽी ५ बाट बेहुल्ऽी सहित जन्ती ल्ऽिएर दोल्ऽखाको मिर्गे आउदै गरेको बस दुर्घटना हुँदा बाल्ऽिकाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा १६ जना घाइते छन् । आज बिहान करिब ११ बजे बेहुल्ऽी सहित यात्रा गरिरहेको बस मिर्गे २ स्थित जइनाल्ऽूमा दुर्घटना हुँदा मुल्ऽङ  २ निवासी कर्णबहादुर खड्काको ४ वर्षीया छोरी कृति खड्काको घटनास्थल्ऽमै मृत्यु भएको प्रहरील्ऽे जनाएको छ । प्रहरी निरीक्षक जीवन तमाङका अनुसार बा २ ख ६५७९ नम्बरको बस सडक बाट करिब ३ सय मिटर तल्ऽ खसेको छ । करिब ५० ५५ जना सवार बस दुर्घटनाको कारण अत्याधिक यात्रु भार र चाल्ऽकल्ऽे मादक पदार्थ मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बेहुल्ऽा कृष्ण योगी र बेहुल्ऽी देवी योगीको विहे ल्ऽिएर फर्किएका मध्ये दुरागाउँ ९ का चन्द्रबहादुर योगी गम्भीर घाइते छन् । घाइतेहरुल्ऽाइको सदरमुकाम छोरोल्पा स्थित उपचार भैरहेको छ ।®