रामेछापको बाम्तीभण्डारमा विष सेवनबाट एक जनाको मृत्यु भएको

रामेछाप जिल्लाको बाम्तीभण्डार गाविस वडा नं ७ बाम्ती निवासी अन्दाजी ४१ बर्षका रिद बहादुर बस्नेतकोे हिजो विष सेवनबाट मृत्यु भएको छ । आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरेपछि निज बस्नेतलाई उपचारको लागि बाम्ती स्वास्थ्य चौकी लगिएको थियो ।  तर, उपचारको त्र्रmममा बस्नेतको सोहि अस्पतालमा निधन भएको बाम्ती प्रहरी चौकीले जनाएको छ ।®