राष्ट्रिय प्रजातन्त्र दिवस रामेछापमा पनि विविध कार्यक्रमका साथ मनाइने

रामेछाप । माघ २७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस रामेछाप जिल्ऽ्ल्ऽामा विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  आज स्थानीय विकास अधिकारी निरौल्ऽाको अध्यक्षतामा मन्थल्ऽीमा सम्पन्न सर्वपक्षिय वैठकल्ऽे उक्त निर्णय गरेको हो । बैठकल्ऽे यहि ७ गते पर्ने राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन स्थानीय विकास अधिकारी टेकराज निरौल्ऽाको संयोजकत्वमा मूल्ऽ समारोह समिति गठन गरिएको छ ।  जसको ल्ऽागि फागुन ६, ७ र ८ गते तीन दिनसम्म विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय भएको हो ।  जसअनुसार ६ गते मन्थल्ऽी नगरपाल्ऽिकाको संयोजनमा मन्थल्ऽी बजार सरसफाई गर्ने, ७ गते विहान प्रभातफेरि र प्रवचन कार्यक्रम गर्ने र ८ गते राष्ट्रपति रनिङ शिल्ऽ्डका विजयी प्रतियोगीहरुल्ऽाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको छ ।  त्यसैगरी तीनै दिनसम्म दिपावल्ऽी गर्ने कार्यक्रम समेत तय भएको छ ।®