किशोरी माथी बलत्कार गर्ने सोलुखुम्बु देउसाका ६५ बर्षिय राईलाई ६ बर्षको कैद सजाय ।।

रामेछाप । माघ २७ गते किशोरी माथी बल्ऽत्कार गर्ने सोल्ऽुखुम्बु देउसाका ६५ वर्षिय कुमारसिंह राईल्ऽाई ६ वर्षको कैद सजाय तोकिएको छ ।  जबरजस्ती करणी गरेको आरोपमा ल्ऽगाएको मुद्धामा जिल्ऽ्ल्ऽा अदाल्ऽत सोल्ऽुखुम्बुल्ऽे फैसल्ऽा गर्दै देउसा ७ सोल्ऽुखुम्बुका ६५ वर्षिय राईल्ऽाई जेल्ऽ पठाएको हो ।  पिडितका परिवारल्ऽाई १ ल्ऽाख रुपैंया क्षतिपुर्ति भराउन समेत फैसल्ऽामा भनिएको जिल्ऽ्ल्ऽा अदाल्ऽत सोल्ऽुखुम्बुका श्रेष्तेदार दुर्गा प्रसाद भटराईल्ऽे जानकारी दिनुभयो ।  गत मंसिर २३ गते देउसाकै १४ वर्षिया किशोरी बल्ऽत्कार गरेको आरोपमा गाउँल्ऽेल्ऽे पौष ३ गते प्रहरील्ऽाई जिम्मा ल्ऽगाएका थिए ।  सोही दिन राती करिब ११ बजेको समयमा घरको भुइँतल्ऽाको खाटमा सुतिरहेको अवस्थामा चाउचाउ खान दिई ५ सय नगद गोजीमा ल्ऽगाइदिएर जबरजस्ती करणी गरेको पिडितको बयानमा उल्ऽ्ल्ऽेख छ ।®