सोल्ऽुखुम्बुमा छोराको कुटाइबाट बाबुको ज्यान गयो

सोल्ऽुखुम्बुको नेचा बेतघारीमा आफ्नै छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । नेचा बेतघारी–८ निवासी ७१ वर्षीय बाबु चक्रबहादुर राईल्ऽाई उनकै माइल्ऽो छोरा ३८ वर्षीय टेक बहादुर राईल्ऽे आग्ल्ऽो प्रहार गरेपछि मृत्यु भएको हो । हिजो बिहान घरायसी विवाद भएपछि छोराको आग्ल्ऽो प्रहारबाट गम्भीर घाइते बनेका चक्र बहादुरल्ऽाई उपचारका ल्ऽागि हेल्ऽिकोप्टर चार्टर गरी काठमाडौँ ल्ऽगिएको थियो । उनको उपचारको क्रममा काठमाडाँै स्थित शिक्षण अस्पाताल्ऽमा आज मृत्यु भएको प्रहरील्ऽे जनाएको छ । आग्ल्ऽो प्रहार गर्ने छोरा टेक बहादुरल्ऽाई पक्राउ गरी प्रहरील्ऽे नियन्त्रणमा ल्ऽिएको छ ।®