क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ठोसेको शारदा उमाविमा आजबाट सुरु

रामेछाप । माघ २८ गते, रामेछाप जिल्लाको १ नं क्षेत्रीय स्तरिय राष्ट्रपति रनिङ शिल्ऽ्ड प्रतियोगिता आजबाट ठोसेको सारदा उच्चमाध्यमीक विद्याल्ऽयमा सुरु भएको छ ।   भोलीसम्म सञ्चाल्ऽन हुने सो प्रतियोगितामा क्षेत्र नम्बर १ का १६ वटा विद्याल्ऽयहरुको सहभागिता रहेको छ ।  प्रतियोगितामा आज भलिबल्ऽ, रनिङ, एथल्ऽेटिक खेल्ऽहरु भएको छ । सारदा उमाविका विद्याल्ऽय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ल्ऽा अधिकारी शम्भुप्रसाद मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा खेल्ऽकुद मन्त्राल्ऽयका उपसचिव रामबहादुर हमाल्ऽ, जिल्ल्ऽा शिक्षा अधिकारी खुविराम अधिकारी, प्रहरी नायव उपरिक्ष दिपक कुमार शाह, जिल्ऽ्ल्ऽा खेल्ऽकुद विकास समिति रामेछापका अध्यक्ष रामेश्वर श्रेष्ठ,  सरकारी वकिल्ऽ कार्याल्ऽय प्रमुख टेकबहादुर कार्की, निर्वाचन क्षेत्र स्तरीय संयोजक केशव कट्टेल्ऽ, अनुसन्धान अधिकृत जर्नादन ढकाल्ऽ शिक्षक, अभिभाबक, विद्यार्थी, पत्रकार, समाज सेवि, बुद्धीजीवि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा कर्मी ल्ऽगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको रामेछापमा रहेका विभिन्न मिडिया मार्फत पनि प्रत्यक्ष प्रशारण गरीएको थियो । त्यस्तै रामेछापको बाम्तीभण्डार ४ देउरालीमा अबस्थीत सामुदायीक रेडियो रेडियो कैरन ९६.४ मेघाहर्जबाट पनि प्रत्यक्ष प्रशारण गरीएको थियो ।®