रामेछाप । फागुन ४ गते, रामेछापको दुरागाउँ गाविस–८ मा हिजो राति बारीमा बनाएको अस्थायी गोठमा आगल्ऽागि हुँदा एक २ वर्षिय बाल्ऽकको जल्ऽेर मृत्यु भएको छ । ल्ऽक्ष्मी गुरुङको बारीमा हिँउदको ल्ऽागि बनाईएको अस्थायी गोठमा आगल्ऽागि हुँदा स्थानीय विष्णु भण्डारीका २ वर्षिय छोरा विकास भण्डारीको जल्ऽेर मृत्यु भएको प्रहरील्ऽे जनाएको छ । हिउँदमा बारीमा मल्ऽको ल्ऽागि बस्तु राखिएको गोठमा आगो ननिभाई सुत्दा राति गोठमा आगल्ऽागि भएको थियो । सबैजना निदाएको बेल्ऽामा राति १० बजेतिर आगो ल्ऽागेपछि उनका बाबुआमाल्ऽे भागेर ज्यान जोगाएका थिए । तर बच्चा र गोठभित्र रहेका कुखुराहरु भने गोठभित्रै जल्ऽेका थिए । गाई गोरु भने गोठबाहिर बारिमा बाँधेको कारण बचेका छन ।®