आलु खेतीबाट लाखौँ आम्दानी हुने भएपछि बाम्तीभण्डारका अधिकांस किसान आलु खेति प्रति आक्रसीत

रामेछाप । फागुन २६ गते । आलु खेतीबाट लाखौं आम्दानी हुने भएपछि रामेछापको बाम्तीभण्डार लगाएत आसपासको गाविसहरुका अधिकांस किसान आलु खेति प्रति आक्रसीत भएका छन् । गत बर्ष आलुको मुल्य पाथिको ५०÷६० रुपैयामा विकी्र भऐकोमा अहिले पाथिको १५० रुपैया सम्म भाउँ आकासियपछि अधिकांस किसानहरु आलुखेति प्रति आक्रसित भएका हुन । गत बर्षमा यहाँका स्थानियबासिहरुले प्रति घरधुरी २÷३ मुरी आलु रोप्दै आएकोमा यो बर्ष प्रतिघरधुरी कम्तीमा ९÷१० मुरी आलु रोपेको स्थानिय मिङमा डोमा शेर्पाले  बताउनुभयो । यस्पालीको जस्तै भाउँ हुने हो भने कम्तीमा पनि आलुखेतीबाट वार्षिक ४÷५ ल्ऽाख रुपैयाँ आपूmल्ऽे कमाउने शेर्पाल्ऽे बताउनु भयो । गत बर्षतिर बाजै रहेको जग्गामा पनि यस्पाली प्राय सबैले आलु खेति लगाएको छ । अघिल्लो बर्षहरुको तुलानामा आलुको भाउँ आकासियको यस्पाली नै हो । अझ मौसमले साथ दिएन ”स्थानिय विक्रम तामाङले भन्नुभयो । ”  गाविसका अधिकाम्स किसानहरुले उत्पादन गरेको आलु स्थानीय बजार रत्नज्योति, सोतर्मु लगाएत दोल्ऽखाको जिरी बजार, चरिकोट, तथा काठमाडौँसम्म पुग्ने गरेको छ ।  नेपालमा भारत तथा चिनबाट करोडौँ रुपैयाँको तरकारी भित्री रहेको छ । व्यवसायीक रुपमा तरकारी खेति गर्ने हो भने नेपालले तरकारी किन्ने हैन  विदेशमा तरकारी निर्यात गर्न सक्ने उहाँहरुको भनाई छ ।®