उर्गेन छोलीङ साम्ुदायीक बन उपभोक्ता समुह ५ औँ वार्षीक साधारणसभा आज सम्पन्न

रेडियो कैरन समचार फल्गुन १०, २०७०, बाम्तीभण्डार, रामेछाप उर्गेन छोलीङ साम्ुदायीक बन उपभोक्ता समुह बाम्ति भण्डार २ र ३ रामेछापको ५ औँ वार्षीक साधारणसभा आज सम्पन्न भएको छ । उग्रेन छोलिङ साम्ुदायीक बन उपभोक्ता सम्ुहका अध्यक्ष पेम नुरी शेर्पाको सभा अध्यक्षमा बाम्ति रेन्चपोष्टका प्रमुख अमृत बहाद्ुर कार्कीको प्रमुख आतित्थता तथा नेपाल समाज सेवासंघ रामेछापका अध्यक्ष उपेन्द्र प्रसाद घिमिरेको विशिष्ट आतित्थतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न राजनितिक दलका पार्टी प्रमुख एवं प्रतिनिधि सरकारी तथा गैरसहकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिीती रहेको थियो । कार्यक्रममा अधिकाश बक्ताहरुले साम्ुदायिक बनको महत्वको बिषयमा धारणा राख्नुभएको रहेको थियो ।