यस बर्षको एसएल्ऽसि परीक्षामा रामेछापबाट १९ दशमल्ऽब ८२ प्रतिशत विद्यार्थी उत्तिर्ण

रेडियो कैरन समचार २०७१ जेष्ठ ३१ बाम्तीभण्डार, रामेछाप यस बर्षको एसएल्ऽसि परीक्षामा रामेछापबाट १९ दशमल्ऽब ८२ प्रतिशत विद्यार्थी  उत्तिर्ण भएका छन । गत बर्षको र यो बर्षको नतीजा प्रतीशत सरदर बराबरी रहेको जिल्ऽ्ल्ऽा शिक्षा कार्याल्ऽय रोमेछापल्ऽे जनाएको छ । रामेछापमा ४ हजार २ सय ९९ सय जनाल्ऽे एसएल्ऽसि दिएका थिए । जस मध्य रेगुल्ऽरबाट डिस्टीकेशन २४ जना, फस्ट डिभिजन २ सय ७९, सेकेन्ड डिभिजन ५ सय ८२, र थर्ड डिभिजन २१ गरी जम्मा ८ सय ५२ जना रहेका छन । प्राईभेट संस्थाका ३ ओटा बिद्याल्ऽयल्ऽे १०० प्रतिशत ल्ऽ्यएको छ भने सरकारी तर्फका रामेछाप जिल्ऽ्ल्ऽाका सबैभन्दा बढि ८४ प्रतिशत डौ माबि बेथानल्ऽे ल्ऽ्याएको छ । त्यस्तै  माबि फर्पु , कैल्ऽेश्वर माबि गुप्तेश्वर र माबि फुल्ऽासि भने निल्ऽ गएको जिल्ऽ्ल्ऽा शिक्षा कार्याल्ऽयका बिद्याल्ऽय निरीक्षक बिमल्ऽ निरौल्ऽाल्ऽे जानकारी दिनु भयो । त्यसैगरी ईक्ज्यमटेड तर्फको भने बिबरण आउन बाकि रहेको छ ।®