कृषि कार्याल्ऽयल्ऽे दिएको मकैमा दाना नल्ऽागेपछि रामेछापका किसान चिन्तित

Radio Kairan, Nabin Sunuwar 03--3 खेतमा ल्ऽगाइएको मकैको घोगामा दाना नल्ऽागेपछि रामेछापका किसान चिन्तित बनेका छन । मन्थल्ऽी, खिम्ती, भटौल्ऽी, भल्ऽुवाजोरको कुनाउरी, साँघुटार, देउराल्ऽीको फल्ऽाटे, र फुल्ऽासमा ल्ऽगाइएको मकैको घोगामा दाना नल्ऽागेपछि किसानह? समस्यामा परेका हुन । जिल्ऽ्ल्ऽा कृषि विकास कार्याल्ऽयल्ऽे उन्नत जातको भनेर वितरण गरेको देउती जातको मकैमा दाना नल्ऽागेको भटौल्ऽीका किसान पशुपति बहादुर खड्काल्ऽे बताउनुभयो । ‘१९ रोपनी खेतमा ल्ऽगाएको मकै दाना नल्ऽागेपछि काटेर गाइवस्तुल्ऽाई घाँस खुवाउनुर्पयो’ उहाँल्ऽे गुनासो गर्नुभयो । किसानह?ल्ऽे कृषि कार्याल्ऽयको कमजोरीका कारण गाउँमा खानेकुराको अभाव हुने भन्दै क्षतिपुर्ति माग गरेका छन । जिल्ऽ्ल्ऽाको करिब १ हजार रोपनीमा ल्ऽगाइएको मकैमा घोगा नल्ऽागेको किसानह?को अनुमान छ । कृषि विकास कार्याल्ऽयका प्राविधिकह?को कमजोरीका कारण समस्या परेको किसानह? बताउँछन ।  देउती मकै समुन्द्र सतहदेखि १ हजार देखी १ हजार २ सय मिटरको उचाइमा ल्ऽगाउनु पर्नेमा समुन्द्र सतहको ५ सय मिटरमा ल्ऽगाएकाल्ऽे घोगामा दाना नल्ऽागेको हुन सक्ने कृषि कार्याल्ऽयका प्राविधिक सहायक राशदेव यादवल्ऽे बताउनुभयो ।®