विद्यार्थी टिकाउन विद्यार्थील्ऽाई खाजा

भर्ना भएका बाल्ऽबाल्ऽिका निरन्तर विद्याल्ऽय आइरहने प्रेरणा जगाउन ओखल्ऽढुंगाको एक प्राथमिक विद्याल्ऽयल्ऽे विद्यार्थील्ऽाई खाजा खुवाउने अभियान शु? गरेको छ । जिल्ऽ्ल्ऽाको दुर्गम उत्तरी भेगमा रहेको जयबुद्ध प्रावि पात्ल्ऽे–४ खुन्दुर्केल्ऽे बाल्ऽबाल्ऽिकाल्ऽाई विद्याल्ऽयमा खाजा खुवाउने अभियान शु? गरेको हो । विद्याल्ऽयमा नयाँ भर्ना अभियान सञ्चाल्ऽन भएपनि अपेक्षित भर्ना अनुसार भर्ना हुन नआउने र भर्ना भएपनि विचैमा विद्याल्ऽय छाड्ने प्रवृति नि?त्साहि गर्न खाजा खुवाउने अभियान अघि सारिएको विद्याल्ऽयका प्रधानाध्यपक मागन कामतल्ऽे जानकारी दिनुभयो । ‘पहिल्ऽे विद्यार्थी २५ जना थियो कार्यक्रम शु? भएपछि ३४ जना पुगकोे छ । कामतले भन्नुभयो ।   पात्ल्ऽे गाविसमा दश वटा विद्याल्ऽय सञ्चाल्ऽनमा रहेकोमा अधिकांश विद्यार्थी? विद्याल्ऽय छोडेर रोजगारीका ल्ऽागि नाम्चे, ल्ऽाङटाङ जाने गरेको बाल्ऽबाल्ऽिकाल्ऽाई आकर्षित गर्न यस्तो अभियान चल्ऽाइएको पात्ल्ऽेका  स्थानीय शेरी शेर्पाल्ऽे बताउनुभयो । अभिभावकह?को सहयोगमा विद्याल्ऽयल्ऽे विद्यार्थील्ऽाई खाजाकोल्ऽागि आल्ऽु, गहुँ, मकै, चाउचाउ, चिउरा खुवाउने गरेको छ ।®