रामेछापको पुरानो सदरमुकाममा एक घर एक बिरुवा रोपी बृक्षारोपन कार्यक्रम सम्पन्न ।

कृषा सुनुवार असाढ २८ रुख रोपौ वातावरण जोगौ एक घर एक बिरुवा रोपौ भन्ने नाराका साथ आज रामेछापको पुरानो सदरमुकामको आ–आफ्नो घरको छेउमा बृक्षारोपन गरिएको छ । कृषि बन तथा वातावरण समिती रामेछापको आयोजना तथा स्थानीय संघ सस्थाको सहयोजनामा आज पुरानो सदरमुकामको जिल्ऽ्ल्ऽा स्वास्थ कार्यल्ऽयको गेटबाट रेल्ऽीमाया चोकसम्म रोडको छेउमा र आ–आफ्नो घरको छेउमा अशोक जातका ४ सय ओटा बिरुवा रोपी बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कृषि बन तथा वातावरण समिति रोछापका अध्यक्ष घना श्रेष्ठको अध्यक्षतामा बिभिन्न संघ सस्थाका प्रतिनिधि , बुद्धिजिबि ,प्रत्रकार तथा स्थानीयहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ । यसै बिच रुख रापी वतावरण स्वच्छ बनाउने उद्देश्यल्ऽे जिल्ऽ्ल्ऽाकै पहिल्ऽो समुदायिक रेडियो हजुरको रेडियो १०२।१ मेगह्रर्जल्ऽे पनि आज आफ्नो कार्यल्ऽय वरीपरि प्रतेक कर्मचारी बराबर १ ९ १ ओटा अशोक जातका बिरुवा रोपी बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ ।®