कुखुरा पाल्ऽन ब्यवसाय तर्फ रामेछापका कृषकहरुको आर्कषण बढ्दो , बिभिन्न रोगका कारण कृषक चिन्तित ।

कृषा सुनुवार असाढ २८ नेपाल्ऽका धेरै ठाउका कृषकहरु कुखुरा पाल्ऽन ब्यवसायल्ऽाई राम्रो आम्दानीका स्रोत बनाईरहेका छन् । यस्तै पछिल्ऽ्ल्ऽो समयमा रामेछापका कृषकहरु पनि कुखुरा पाल्ऽन ब्यवसाय तर्फ आकर्षित बन्दै गएका छन् । आफ्नो फममा ४ । ५ सय भन्दा बढि कुखुरा पाल्ऽन गरी राम्रो आम्दानी गरीरहेका छन् भने आम्दानी संग अर्कातर्फ कुखुरामा बिभिन्न रोगहरु देखा परेपछि कृषकहरु चिन्तित बन्दै गएका छन् । एकातिर कुखुरा पाल्ऽनबाट राम्रो आम्दानी गरीरहेका छन् भने आर्कातीर आफुल्ऽे पाल्ऽेको कुखुरामा बिभिन्न सेतो छेर्ने , रातो छर्ने झोक्रयाृने र मर्ने गरेकाल्ऽे चिन्तित भएका छन् ।®