फुलमती उमावि खिजीफलाटे ओखलढुङको आयोजनामा सास्कृतिक कार्यक्रम हिजो सम्पन्न भएको छ ।

Radio kairan  Krisha sunuwar 03---26 एंकल साङगीतिक यात्राको गाएक गम्बु शेर्पा तथा पत्रकार समाज सेवी ख्याति प्राप्त उत्घोषक पेम्बा गेलु शेर्पा, नेपालकै पहिलो विज्ञ तेन्जीङको साथमा व्रिहत वेजोड सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सभापति फुलमति उमाविका प्रअ राम गौतम र प्रमुख अथिति नेपाली कांग्रेस ओखलढुङगाका पार्टि सभापति प्रदिप कुमार सुनुवारले गर्नुभएको थियो । ५ हजार ५ सय ५३ जना दर्शकहरुको सामु गाएक गम्बु शेर्पाले गित गाएर भरपुर मनोरञ्जन दिनुभएको थियो । भने स्थानिय स्थरका गाएकहरुले पनि आप्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा तामाङ जातिको झाँक्री, सुनुवार जातिको चन्डि, शेर्पा जातिको सेकी गित समेत प्रदशन गरीएको थियो । गाएक शेर्पाले आफु अध्ययन गरेको विद्यालयलाई २ थान ल्याप्टप उपलब्ध गराएको छ । त्यस्तै १ निमावि बन्छेलाई पनि १ थान ल्याप्टप वितरण गर्नुभएको छ ।  गाएक शेर्पाले आफु जन्मेको जन्म थलोमा आयोजना गरिएको कार्यक्रममा दर्शकको माया, ममता, सहयोग, आफुले सोचेको भन्दा बढि पाएको  र  आपनो एंकल साङगीतिक यात्रा अभियान साउन २२ गते काठमान्डौँमा प्रशन गर्ने पनि उहाले जानकारी गरानुभएको ओखलढुङगा खिजिकातिबाट हाम्रा प्रतिनिधि विनोद पाख्रिनले जानकारी दिनुभयो ।®