दोलखा सुनखानिको पशुसेवा केन्द्रमा कर्मचारी नबसेको भन्दै तालाबन्दि

कृषा सुनुवार असाढ २७ कार्याल्ऽयमा नियमितरुपमा कर्मचारी नबसेको भन्दै दोल्ऽखाको सुनखानी स्थित पशुसेवा केन्द्रमा स्थानियल्ऽे हिजो ताल्ऽाबन्दी गरेका छन । सुनखानी गाविस वडा नम्बर ९ का कुमार आचार्यको गर्भिणी भैंसी ब्याउन नसकेर विरामी परेको अवस्थामा उपचार पाउन नसकेर मरेपछि आक्रोसित बनेका स्थानियल्ऽे हिजो कार्याल्ऽयमा ताल्ऽाबन्दी गरेको सुनखानीबाट राजेन्द्र खरेल्ऽल्ऽे जानकारी दिनुभयो । केन्द्रमा करिब एक हप्तादेखि कर्मचारी नरहेकोल्ऽे भैंसीको उपचार गर्न नपाएको स्थानियल्ऽे बताएका छन । जिल्ऽ्ल्ऽा पशुसेवा केन्द्र कार्याल्ऽय दोल्ऽखाका प्रमुख डाक्टर तेजबहादुर रिजाल्ऽल्ऽे भने सुनखानी पशुसेवा केन्द्रका प्राविधिक धनकृष्ण अधिकारी ल्ऽोक सेवाको परिक्षा दिन गएको र कार्याल्ऽय सहयोगी पनि केहि दिनको ल्ऽागि घर विदामा रहेकोल्ऽे सेवा दिन नसकेको स्वीकार गर्नुभयो । उहाँल्ऽे एउटै प्राविधिकल्ऽे गाउँगाउँसम्म पुगेर ६ वटासम्म गाविसमा सेवा दिनुपर्ने हुँदा समयमै सेवा प्रवाह गर्न अफ्ठ्यारो भएको बताउनुभयो । पशुसेवा केन्द्रका प्राविधिक धनकृष्ण अधिकारी हिजै आफ्नो कार्यक्षेत्र सुनखानी पुगिसकेको पनि जानकारी दिनुभयो ।®