रामेछापमा आफ्नै छोराबाट ज्यान जोगाउन एक बृद्धाले प्रसासनमा उजुरी दर्ता गरे

कृषा सुनुवार रेडियो कैरण 09---01 रामेछापमा एक बृद्धा दम्पतील्ऽे आफ्नै छोराबाट सुरक्षा खतरा रहेको भन्दै सुरक्षा दिन माग गर्दै जिल्ऽ्ल्ऽा प्रशासन कार्याल्ऽयमा उजुरी दर्ता गरेका छन । नागदह–१ भाल्ऽुखोपका ७९ वर्षका खडगबहादुर राउत र उहाँकी श्रीमती सन्तमाया राउतल्ऽे आफ्नो  कान्छो छोरा दुर्गाबहादुर राउतबाट आफूहरुल्ऽाई खतरा रहेको भन्दै प्रशासनमा उजुरी दिएका हुन् । बृद्ध दम्पतील्ऽे निमित्त प्रमुख जिल्ऽ्ल्ऽा अधिकारी तील्ऽकराम पोखरेल्ऽ समक्ष आफ्नो छोराल्ऽे दिनहुँ गाल्ऽीगल्ऽौज गरि अपशब्द बोल्ऽ्दै घरको सबै जायजेथा आफ्नो नाममा गरिदिनु पर्ने नभए ज्यान मार्ने धम्की दिने गरेको बताएका थिए । उनीहरुल्ऽे पीडा थेग्नै नसकेर सुरक्षाको माग गर्दै प्रशासनसम्म आउन बाध्य भएको बताएका छन् । किड्नीको रोग ल्ऽागेका बृद्ध खडगवहादुर उजुरी दिन प्ल्ऽाष्टिकको पिसाव थैल्ऽी झुण्डाएरै जिल्ऽ्ल्ऽा प्रसासन कार्याल्ऽयमा आएका थिए ।  दुई छोरा र दुई छोरी मध्ये जेठो छोरो धेरै वर्ष देखी भारतको सिल्ऽाङमा बस्दै आएका छन् । दुईवटी छोरीको विवाह भैसकेकोल्ऽे साथमा भएको कान्छो छोराल्ऽाई भएको सबै सम्पती तैंल्ऽे खानु भन्दा ससुराल्ऽीमा बसेर आफूल्ऽाइ नियमीत रुपमा धम्कयाउने गरेको वृद्धल्ऽे बताएका छन । पीडित बृद्ध दम्पतिको कुराल्ऽे आफ्नो समेत मन छोएको निमित्त प्रमुख जिल्ऽ्ल्ऽा अधिकारी तिल्ऽकराम पोखरेल्ऽल्ऽे बताउनुभयो ।  उहाँल्ऽे पीडितको उजुरील्ऽे पछि सुरक्षाका ल्ऽागि जिल्ऽ्ल्ऽा प्रहरी कार्याल्ऽयल्ऽाइ ल्ऽिखित रुपमा निर्देशन दिइसकेको बताउनुभयो ।®