दोल्ऽखाको जिरीमा अविरल वर्षासगैँ आएको पहिरोमा परी ४ जना को मृत्यु

दोल्ऽखाको जिरीमा पहिरोल्ऽे पुरेर ४ जनाको ज्यान गएको छ । अरु १ जना बेपत्ता भएका छन । ७ जना घाईते भएका छन । गए राती करिब १२ बजे तिर घर माथीबाट आएको पहिरोमा जिरी गाविस–७ वसपार्क नजिकै  पहिरो जाँदा स्थानीय ५ बर्षीय सुजल्ऽ जिरेल्ऽ, १४ बर्षीय सुष्मा जिरेल्ऽ र अन्दाजी २५ बर्षीय पेमा दोमा तामाङको ज्यान गएको दोल्ऽखाका प्रहरी नायब उपरीक्षक सुरेश काफ्ल्ऽेल्ऽे जानकारी दिनुभयो । घाईतेहरुको चरिकोट र जिरीमै रहेको अस्पताल्ऽमा उपचार भईरहेको छ । घाईतेमध्ये कीर्तिमान जिरेल्ऽ, आङदावा शेर्पा गुना कुमारी सुनुवारको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक काफ्ल्ऽेल्ऽे जानकारी दिनुभयो ।   पहिरोल्ऽे पाँचवटा टहरामा क्षति र्पुयाएको छ । वेपत्ता भएकाको खोजी भईरहेको प्रहरील्ऽे जनाएको छ ।®