दोलखाको श्यामामा आज १ महिने छाम कार्यक्रम सम्पन्न

कृषा सुनुवार भाद्र ४ गते दोलखाको श्यामा गाबिस वडा नं ४ ढुङ्गेमा आज १ महिने छाम कार्यक्रम सम्पन्न भएको छ ।  सम्देन छ्वलिङ् गुम्बाको ६ जना लामाहरु साउन ५ गते देखि श्यामा गाबिस वडा नं ४ साउने डाँडामा छामगाम पोम्दोपमा छाम बसि आज र्काक्रम सम्पन्न भएको हो । उतm कार्यक्रकमा सम्देन छ्वलिङ् गुम्बाका लामा आङछिरी , लामा बिध्यार्थिहरु लगायत लगभग १०० जनाको उपस्थिती रहेको थियो । यसरी धेरै उचाइको एकान्तमा छाम बस्ने लामाहरु मध्य धेरै कम पाइन्छ । यस कार्यक्रममा प्रसाद ग्रहण सेवङ् लगायत कार्यक्रमहरु भएको थियो । उतm कार्यक्रम स्थानिय जीन्दाकहरुको सहयोगमा सम्पन्न भएको गुम्देलबाट हामा्र प्रतिनिधी कर्मा रीन्जी सेर्पाले जानकारी दिनुभयो ।®