रामेछाप लगाएत आसपासको जिल्लाहरुमा तिज पर्व धुमधामका साथ मनाईयो

नेपाल्ऽी हिन्दू महिल्ऽाह?ल्ऽे परम्परागत हरिताल्ऽिका तीज पर्व आज मनाइएको छ । हिमाल्ऽयकी पुत्री पार्वतील्ऽे महादेव पति पाउनका ल्ऽागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिएको हो । आज हरिताल्ऽिका तीजको अबसर पारी रामेछाप, दोलखा, ओखलढुङगा, सोलुखुम्बु, र सिन्धुली लगाएत आसपासको जिल्लाह?मा पनि हर्षउल्लासको साथ भव्य ?पमा तिज पर्व मनाईएको छ । रामेछापको बाम्तीभण्डार सोतर्मु बजार, कुबुकास्थली, गुम्देल, ठोसे, शिवालय, रस्नालु, र प्रिति गाविसमा पनि आज तिज कार्यक्रम धुमधामका साथ मनाईएको छ ।  ..........सुनौ उहाह? कै आवाजमा..........? रामेछापको प्रिती लगाएत आसपासको जिल्लाह?मा पनि यसरी तिज पर्व मनाईएको छ । त्यस्तै दोलखाको जिरी, मैनापोखरी,ठुलोपातको लहरेमाने, हाबा ओखलढुङगाको खिजीकाति, रावादलु, सोलुखुम्बुको गोली, चौलाखर्क, किन्जा बजार लगाएत आसपासको क्षेत्रह?मा पनि तिज मनाईएको छ ।  आजको हरीतालीका तिज विषेश पर्व सामुदायीक रेडियो रेडियो कैरन ९६.४ मेघाहर्जले आप्नै गाउँ ठाउँमा भएको तिज विषेश कार्यक्रम सञ्चारको पहुचबाट टाढा नरहोस् भन्ने उद्देश्ले प्रतक्ष प्रसारण कार्यक्रम समेत आयोजना गरीएको थियो । बदल्ऽिंदो सामाजिक संरचनाल्ऽे तीज पर्वको शैल्ऽी पनि फेरिन थाल्ऽेको छ । पछिल्ऽ्ल्ऽा केही वर्षमा पाटी प्याल्ऽेस, होटल्ऽ तथा रेष्टुरेन्टमा दर खाने, खुवाउने, बहुमूल्ऽ्य गरगहना प्रदर्शन गर्ने होडबाजी थियो । तर यसवर्ष भने यस्तो प्रचल्ऽनमा कमी आएको छ । सरकारल्ऽे तडकभडकका साथ दर खाने र खुवाउने कार्यक्रम गरेमा कार्वाही गर्ने चेतावनी दिएपछि तीजको भड्किल्ऽोपनमा केही कमी आएको छ ।®