Gelje Lama गेल्जे लामा

गेल्जे लामा

रामेछाप जिल्लाको चुचुरे गाविसमा जन्मेनु भएका गेल्जे लामा देशकै अर्का प्रख्यात निर्माण व्यवसायीका साथै एक समाजसेवी हुनुहुन्छ । विगत केही वर्षदेखि गाविसमा शिक्षा, स्वास्थ्य, लगायत विकासका विभिन्न क्षेत्रमा निरन्तर रुपमा आर्थिक सहयोग उपलब्ध गराउँदै आउनुभएको छ । रामेछाप जिल्लाको विभिन्न हिमाली गाउँहरुको दिगो विकासका लागि सही सुचना र शिक्षाको पहुँच वढाउने उदेश्यले रामेछाप जिल्ला बाम्ती भण्डार गाविसको देउराली डाँडा खोलिएको सामुदायिक रेडियो, रेडियो कैरन ९६.४ मेगाहर्जलाई पनि रु. १००,००० (एकलाख रुपैया) आर्थिक सहयोग उपलब्ध गराउनु भएकोमा उहाँप्रति रेडियोकैरन आभारी प्रकट गर्दछ । र उहाँलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछ ।

Gelje Lama is one of the famous construction professionals and social worker in Nepal. He hails from Chuchure VDC of Ramechhap district. Lama has been very supportive in bringing positive changes in the society, especially in the sector of education, health, and overall development of the village. He has been very supportive to Radio Kairan 96.4 Mhz from very beginning and also has provided a cash amount Rs. 100,000/- as donation to the radio during the construction period. Radio Kairan family heartily would like to thank him. Radio Kairan would not come to this stage without his support.