listen live

यु एस ए आई डी को आर्थिक सहायोग तथा सेफदा चिल्डेनको सझेदारीमा संञ्चालित सबल कार्याक्रम

यु एस ए आई डी को आर्थिक सहायोग तथा सेफदा चिल्डेनको सझेदारीमा संञ्चालित सबल कार्याक्रम

 

कर्मा शेर्पा,रेडियो कैरन,साउन १६यु एस आई डी को आर्थिक सहायोग तथा सेफदा चिल्डेनको सझेदारीमा संञ्चालित सबल कार्याक्रमले रवदोलु भुसि¨को गाविसको गरी जम्म २१ जन उद्यमशिल व्यवसयिक बन्न चाहने व्यक्तिलाई दिने व्यवसयिक सुरुवात तथा सुधार तालिम आजबाट हिमाचुली चिम्दि¨ क्लबको भावनमा सञ्चालन गरिएको साना तथा मझैला किसान व्यावसयहरुलाई व्यावस्थित रुपले खेती किसान गर्ने तथा आधुनिक किसिमले खेती किसान गराउने उद्धेश्यले सञ्चालन गरिएको यस तालिमको प्रशिक्षक द्धाय द्रोवान कुमार श्रेष्ठ कैसाल शार्मा ज्युले  गरि रहनु भएको उक्त उत्घाटन कार्याक्रमको सबलको तर्फबाट यस भुसि¨ गाविसकी सामाजिक परिचालिक निस बस्नेतले सहजिकरण गर्नु भएको थियो ,भने यस सत्रमा बिभिन्न पर्टी प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि,शिक्षक ,बुद्धिजीवीहरु लगयत करिब ४० जानको सहभगिता रहेको थियो भने सो तालिम अगामी २२ गते सम्म सञ्चालन हुने कार्याक्रमको उत्घाटन यसै भुसि¨ रवदोलु गाविसको सचिव लक्ष्मी दास सैजुको अध्यक्षतामा सम्पन्न भयो भुसि¨बाट हाम्रो प्रतिनिधि सुशान्ति गुरु¨ले जानकारी दिनु भएकको