listen live

जनै पूर्णिमाको अवसरमा हिजो रामेछाप जिल्ऽ्ल्ऽाको बाम्तीभण्डार गाविसमा भव्य कार्यक्रम

जनै पूर्णिमाको अवसरमा हिजो रामेछाप जिल्ऽ्ल्ऽाको बाम्तीभण्डार गाविसमा भव्य कार्यक्रम

जनै पूर्णिमाको अवसरमा हिजो रामेछाप जिल्ऽ्ल्ऽाको बाम्तीभण्डार गाविस स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल्ऽ लुबुमा हजारौ भक्तजनल्ऽे स्नान गरेका छन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन एवम  जनैपूणिर्माको अबसर पारी वाम्तीमा पनि ठुलो मेला लागेको हो । उक्त मेला वर्षमा एक चोटि लाग्ने गरेको छ ।
रामेछाप, सोलुखुम्बु, ओखल्ढुङ्गा, र दोलखा लगाएत आसपासका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जनैपूर्णिमाको अवसरमा बाम्तीभण्डारमा विभिन्न स्थानबाट आप्नो भेषमा झाँकी प्रर्दशन समेत गरीएको थियो ।

हिजोको मेल्ऽामा हजारौ भक्तजनल्ऽे भुमेथान, र सिद्धथान गरी दुई वटा मन्दीरको स्नान गरेको हाम्रा प्रतिनिधि जिवन घतानिले जानकारी दिनुभयो । मेलामा पत्रकार, बाम्ती प्रहरी चौकिका सुरक्षाकर्मीहरु समेतको सहभागिता रहेको थियो ।

परम्परा देखिको रीतिरिवाजलाइ जोगाई राख्न तथा संरक्षण र संर्वधन गर्ने उद्धेश्यले उक्त मेला लाग्ने गरेको छ  । रामेछापको वाम्ती गाविस निकैनै रमणिय र पर्यटकिए स्थल भएकोले कार्यक्रम अवलोकन गर्न  विदेशीहरु समेत आउनुभएको थियो ।
साथै रामेछापको प्रिति गाविस वडा नं २ पानिघाट वडा नं ३ को विचमा रहेको कर्मलोप्सन गुम्बा र लाप्चानेमा पनि जनैपूर्णिमाको अवसरमा हजारौ भक्तजनल्ऽे स्नान गरेको हाम्रा प्रतिनिधि होम मोक्त्तानले जानकारी दिनुभयो ।®